दफा १८
नेपाल सरकारको पूर्वस्वीकृति प्राप्त गर्नुपर्ने
समितिले नेपाल सरकारको पूर्वस्वीकृति
नलिई देहायको काम कुरा गर्न हुँदैन ः–
(क) एक करोड रुपैयाँभन्दा बढी पर्ने कुनै अचल सम्पत्ति वा अरु कुनै वस्तु
खरीद गर्न वा प्राप्त गर्नको निमित्त पूँजी खर्च गर्न, वा
(ख)
दश वर्षभन्दा बढी समयको लागि कुनै अचल सम्पत्ति धितो लिन दिन, वा(ग)
पाँचलाख रुपैयाँभन्दा बढी मोल पर्ने कुनै सम्पत्ति वा अधिकार वा सुबिधा
बेचबिखन गर्न वा नामसारी गर्न ।